Tukaatu marketplace logo
Premium Chanderi Silk Kurti Set with Banarasi Dupatta - Ivory & Wine
Premium Chanderi Silk Kurti Set with Banarasi Dupatta - Ivory & Wine
Premium Chanderi Silk Kurti Set with Banarasi Dupatta - Ivory & Wine

Premium Chanderi Silk Kurti Set with Banarasi Dupatta - Ivory & Wine

Rs. 4,499
Qty
1

Delivery Options

Delivering to

Cash on Delivery

Delivery Fee

Sumee Closet को विशेष कलेक्सनबाट प्रस्तुत छ यो गज्जबको प्रिमियम कुर्ती सेट, जसले तपाईंलाई विशेष उत्सव, भोजभतेर वा चाडपर्वहरूमा शाही र आकर्षक लुक प्रदान गर्दछ। उच्च गुणस्तरको फेब्रिक र फिनिसिङका साथ तयार पारिएको यो सेट हाम्रो "No Compromise on Quality" को प्रतिबद्धतासहित आउँदछ।Product Details:• Fabric (कुर्ती): Premium Chanderi Silk - Ivory/Cream कलरमा, जसमा आकर्षक नेकलाइन र बुट्टाको बुनाइ गरिएको छ।• Bottom (सुरुवाल): Wine Red कलरको स्ट्रेट प्रिमियम कटन-सिल्क पाइन्ट, जसमा तल पट्टि प्रिमियम सिलाई (Border detail) रहेको छ।• Dupatta (सल): Rich Banarasi Silk Dupatta - हेभी जरी वर्क बुट्टा र प्रिमियम बोर्डर फिनिसिङ भएको वाइन कलरको सल।• Style: Straight Long Kurti with Dupatta Set• Occasion: Festival Wear, Party Wear, and Wedding EventsCare Instructions:• प्रिमियम कपडा र जरी वर्कको चमक सधैं नयाँ जस्तै राख्नका लागि केवल Dry Clean मात्र गर्नुहोला।Notice:• यो एक Genuine Premium Product हो। डेलिभरी हुनु अघि प्रत्येक पिसको कडा गुणस्तर जाँच (Quality Check) गरिनेछ। (कृपया अर्डर गर्नु अघि साइज चार्ट राम्रोसँग चेक गर्नुहोला)।